‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को मर्मस्पर्शी टिजर रिलिज

July 15, 2025 at 06:08 AM

फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को मर्मस्पर्शी टिजर रिलिज सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम र धोका छ । विवाहको दृश्यसँगै सुरु हुने टिजरमा चलचित्रका मुख्य पात्र विजय बरालको कोरिया सपना केन्द्रमा छ । कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौं पुगेपछि आफ्नै गाउँलेले गरेको ठगीको वरिपरि टिजर घुमेको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...