काठमाडौं- फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम र धोका समेटिएको छ । विवाहको दृश्यसँग सुरु हुने टिजरमा फिल्मका मुख्य पात्र विजय बरालको कोरिया जाने सपनालाई केन्द्रमा राखिएको छ । कोरिया जान बाबुसँगको नोकझोक र काठमाडौं आएपछि आफ्नै गाउँलेबाट ठगिएको कथावस्तु टिजरको मुख्य भाग हो । कोरिया जान्छु भनेर काठमाडौं आएका विजय कसरी त्यहीँ अलमलिन्छन्, र उनका सपना गन्तव्यहीन बन्छन् भन्ने चित्रण टिजरमा गरिएको छ । सामान्य जानकारी बिना तय गरिएको गन्तव्यमा पुग्न कति कठिनाइ हुन्छ भन्ने यथार्थता टिजरले उजागर गर्छ । परिवारको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...