राष्ट्रिय चलचित्र पुरस्कार २०८१ : ‘शाम्बाला’, बिजय र उपासना उत्कृष्ट

July 15, 2025 at 06:31 AM

चलचित्र पुरस्कार २०८१ मा फिल्म शाम्बाला ले उत्कृष्ट पुरस्कार पाएको छ । अभिनेतामा फिल्म पूर्ण बहादुरको सारंगीबाट विजय बरालले पुरस्कार पाए भने उपासना सिंह ठकुरीले खुस्माबाट उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाइन् । फिल्म शाम्बालाबाट मीनबहादुर भाम उत्कृष्ट निर्देशक ठहरिए । उल्लेखित बाहेक बाँकी राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान २०८१ यस प्रकार छन् :उत्कृष्ट सम्पादकः भरत रेग्मी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...