सुरक्षा भन्छिन्- ‘झ्याप्प ट्राफिकले चिट काट्ने केटी पनि मै हुँ’

July 15, 2025 at 09:17 AM
1 min read

काठमाडौं- अभिनेत्री सुरक्षा पन्त अहिले दंग छिन् । फिल्म क्षेत्रमा पुर्याएको योगदानको कदर जो भएको छ, त्यो पनि राष्ट्रपतिको हातबाट । त्यसो त सुरक्षालाई धेरैले बौद्धिक अभिनेत्रीको उपाधि पनि दिएका छन्, तर तिनै बौद्धिक अभिनेत्री सडकमा गुडिरहँदा भने झुक्किने र कन्फ्यिुज भइरहँदा ट्राफिक प्रहरीले चिट नै काट्नु पर्ने स्थिति आाइपरेको छ । कुरा के हो भने सुरक्षाका अनुसार उनलाई अहिले झुक्किने रोग लागेको छ रे । उनी भोलिको कार्यक्रम आज हो कि भनेर झुक्किन थालेकी छिन् । उनी यदि कुनै कार्यक्रममा एक दिन अगाडि नै पुगिहालिन् भने यसलाई अन्यथा नमाने हुन्छ । किनभने, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...