सेलिब्रेटीले गरे ‘होटल स्मार्ट’ को उद्घाटन

July 15, 2025 at 12:03 PM

काठमाडौं– काठमाडौंको धुम्बाराही चौकमा विभिन्न सेवा सुविधासहित होटल स्मार्ट सञ्चालनमा आएको छ । सोमवार साँझ उक्त होटलको उद्घाटनका लागि महानायक राजेश हमालसहित लोकप्रिय सेलिब्रेटीहरुको बाक्लो उपस्थिति रहेको थियो । महानायक हमालले होटलको मुख्य प्रवेशद्वारको उद्घाटन पानसमा बत्ती बाल्दै रिवन काटेर भब्य तरिकाले शुभारम्भ गरेका थिए भने गायक प्रमोद खरेलले दोश्रो प्रवेशद्वार, सञ्चारकर्मी प्रकाश सुवेदीले क्याफे, गायिकाद्वय मिलन नेवार तथा मेलिना राईले वेलनेस सेन्टर, निर्देशक लक्ष्मण पौडेलले थकाली सेक्सन तथा सञ्चारकर्मी सुशिल नेपालले रुफ टप बारको उद्घाटन गरेका थिए । ‘यदि तपाईँहरुलाई यो होटल मनपर्यो भने पक्कै पनि तपाईँहरुलाई मेरो घर पनि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...