‘प्रसाद २’ का निर्माता थापा बैंकिङ कसुरमा दोषी ठहर

July 15, 2025 at 11:39 AM

(सांकेतिक तस्विर) काठमाडौं– फिल्म निर्माता सुभास थापा बैंकिङ कसुर अन्तर्गत मुद्दामा दोषी ठहर भएका छन् । नेपाली फिल्म ‘प्रसाद २’ का निर्माता थापालाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै जरिवानासहित कैद सजाय सुनाएको हो । असार २९ गते आइतवार न्यायाधीश कपिलमणि गौतमको इजलासले थापालाई दोषी ठहर गरेको हो । जिल्ला अदालत स्रोतले जनाए अनुसार निर्माता थापालाई कैद सजायसहित जरीबाना तोकिएको छ । थापालाई बिगो ३२ लाख ५० हजार रूपैयाँ भराउने, त्यसको पाँच प्रतिशत जरिवाना तथा १५ दिन कैद सजाय तोकिएको अदालत स्रोतले जनाएको छ । ‘प्रसाद २’ मा निर्माता बनाउँछु ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...