होटल स्मार्टको उद्घाटनमा पुगे महानायक राजेश हमालसहित चर्चित सेलिब्रेटीहरु

July 15, 2025 at 12:42 PM

द सिनेमा टाइम्स, काठमाडौं । काठमाण्डौँको धुम्बाराही चौंकमा विभिन्न सेवा सुविधा सहित होटल स्मार्ट सञ्चालनमा आएको छ । सोमबार साँझ उक्त होटलको उद्घाटनका लागि महानायक राजेश हमाल सहित चर्चित सेलिब्रेटीहरुको बाक्लो उपस्थिती रहेको थियो । महानायक हमालले होटलको मुख्य प्रवेशद्धारको उद्घाटन पानसमा बत्ती बाल्दै रिवन काटेर भब्य तरिकाले शुभारम्भ गरेका थिए भने गायक प्रमोद खरेलले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...