काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा सपना, संघर्ष, प्रेम र धोकाको कथावस्तु समेटिएको छ । विवाहको दृश्यसँग सुरु हुने टिजरमा चलचित्रका मुख्य पात्र विजय बरालको कोरिया जाने सपना केन्द्रमा छ । बुबालाई मनाउँदाको पारिवारिक विवाददेखि काठमाडौं आइपुगेपछि आफ्नै गाउँलेद्वारा ठगिएको प्रसंगसम्मको कथा टिजरमा देखाइएको छ
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...