नाजिर चलाख कि डिप्लोमेटिक ?

July 16, 2025 at 07:35 AM

काठमाडौं– अभिनेता नाजिर हुसेन फिल्म नगरीमा चर्चाको विषय बनेका छन् । अहिले उनी चर्चामा आउनुको एउटै कारण हो उनलाई नयाँ फिल्म ‘गुन्यो चोलो’ मा देखिएको गेटअप तथा उनले गरेको नृत्य हो । मंगलवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको फिल्मको गीत ‘म फुल हुँ कि काँडा’ मा नाजिरले गरेको नृत्यको अहिले चर्चा भइरहेको छ । यसैबीच, अभिनेता हुसेनले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट सबै फोटो हटाएको विषय पनि एकाएक चर्चा हुन थाल्यो । कलाकर्मीले पनि नाजिरले फिल्म रिलिज हुन लागेको समयमा किन फोटोहरु हटाए त ? भनेर खोजिनीति गरेको थियो । प्रायः कलाकारले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...