‘चमेलीको पोई’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै चैत्र १३ गतेलाई प्रदर्शन मिति घोषणा

July 16, 2025 at 07:55 AM

द सिनेमा टाइम्स, काठमाडौं । एभरेष्ट सुर्य बोहराको निर्देशनमा निर्माण भएको सिनेमा ‘चमेलीको पोई’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमा तीन पोस्टर सार्वजनिक गर्दै आगाी चैत्र १३ गते रामनवमीलाई प्रदर्शन मिति घोषणा गरिएको हो । सिनेमाका सार्वजनिक तीन मध्य दुई पोस्टरमा सिनेमाका मुख्य कलाकारद्धय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...