कस्तो छ ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को टिजर ?

July 16, 2025 at 09:42 AM

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम र धोका छ । विवाहको दृश्यसँगै सुरु हुने टिजरमा चलचित्रका मुख्य पात्र विजय बरालको कोरिया सपना केन्द्रमा छ । कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौं पुगेपछि आफ्नै गाउँलेले गरेको ठगीको वरिपरि टिजर घुमेको छ । कोरिया […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...