फर्स्टलुक पोस्टरमा ‘चमेलीको पोई’, राम नवमीमा प्रदर्शन हुने

July 16, 2025 at 08:20 AM

काठमाडौं– नयाँ नेपाली फिल्म ‘चमेलीको पोई’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले रामनवमीको अवसर पारेर आगामी चैत १३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ । बुधवार नारायणथानमा एक कार्यक्रम आयोजना गर्दै फिल्मका तीन डिजाईनका पोस्टर सार्वजनिक गरिएको हो । तीनमध्ये एक पोस्टरमा अभिनेत्री सुरक्षा पन्तले अभिनेता मुकुन भुसालको खुट्टा तान्दै गरेकी छन्। अर्को एक पोस्टरमा सुरक्षाले बन्दुक भिरेकी छन् भने मुकुनले एक हातमा ठेकी र अर्को हातमा गुलावको फूल लिएका छन् । तेस्रो पोस्टरमा भने फिल्मका सबै जसो कलाकार अँटाएका छन् । सोही पोस्टरमा मुकुनले सुरक्षाको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...