‘सिटामोल’ को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’

July 16, 2025 at 12:13 PM
1 min read

काठमाडौँ- फिल्म ‘सिटामोल’ को ‘मुटुभित्र खिल छ हजुर’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ। बुधबार सार्वजनिक गीतमा संगीतकार बाबुल गिरीको संगीत र स्वर छ। मर्मस्पर्शी गीतबाट संगीतकार तथा गायक गिरीले नेपाली फिल्ममा बिशेष भूमिकामा डेब्यु गरेका छन्। गीत गोविन्द भट्टले लेखेका हुन्। गीतको भिडियोमा गायक गिरीसहित फिल्मका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...