दीपकराजलाई किन दीपाश्री कै नामको व्यङ्ग्य खाइरहन मन लाग्छ ?

July 16, 2025 at 11:00 AM

काठमाडौं– वर्षौँदेखि आफ्ना सबै फिल्मका स्क्रिप्ट लेखेर दर्शकको मन जित्नै आए पनि दीपकराज गिरीले यो विधाबाट पहिलो पटक राष्ट्रिय पुरस्कार पाएका छन् । यद्यपि, उनले वर्षौँअघि नै यो पुरस्कारबाट सम्मानित भैसक्नु पर्ने उनका शुभ चिन्तकहरुले बताइरहेका छन् । ‘छक्का पञ्जा’ सीरीजका पाँच वटै फिल्महरु व्यवसायिक रुपमा सफल भएका छन् । यी फिल्महरु सफल हुनुमा फिल्मका कलाकारहरुले बोल्ने सम्वाद तथा फिल्मका दृष्यहरु पनि हुन् । यी सबैका सर्जक दीपकराज गिरी अहिले आएर पुरस्कृत हुनुमा जसले जे भने पनि उनको मेहनतको कदर भएकै हो भन्नेहरु पनि प्रसस्त छन् । राष्ट्रपतिको हातबाट पुरस्कृत भएपछि गिरीले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...