काठमाडौं– आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरु’ को टीजरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । छोटो समयमा १२ लाखभन्दा धेरै दर्शकले युट्युबमा हेरेको टीजरले दर्शकमाझ फिल्मप्रति कौतुहलता बढाइएको पाइएको छ । युटुयुबमा आएका कमेन्टमा टीजर राम्रो रहेको प्रतिक्रिया आएको देखिन्छ । ‘फिल्म असाध्यै राम्रो पटकथामा आधारित छ भन्नेमा पूर्ण विश्वास लागेको छ । जनै हराएको मान्छे सुपरडुपर हिट होस् । शुभेक्षा अनि शुभकामना’, कबिन्द्र श्रेष्ठले कमेन्टमा लेखेका छन् । ‘यस्तै सामाजिक कथा र देशका जनताको बेथा दर्शाउने चलचित्र बनाए पो चल्छ त । सम्पूर्ण ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...