इलामबाट प्रारम्भ भयो ‘मैझारो’ को छायांकन

July 17, 2025 at 05:20 AM

इलाम– नेपालको पूर्वी पहाडी जिल्ला इलाममा नेपाली फिल्म ‘मैझारो’ को छायांकन आजदेखि प्रारम्भ भएको छ । अभिनेता विल्सन विक्रम राई ‘तक्मे बुढा’ को डेब्यू निर्देशनमा यो फिल्मको छायांकन प्रारम्भ भएको हो । ‘मैझारो’ को छायांकन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानहरूमा हुने बताइएको छ । फिल्ममा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई आधार बनाइएको निर्देशक राईले जानकारी दिएका छन् । फिल्मको कथा तथा पटकथा पनि निर्देशन राईले नै तयार पारेका हुन् । फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुस्कर गुरुङ, अभयराज बराल, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...