‘सबैले देखेजस्तो हुँदैन’, वर्षाले खुलाइन् सूटिङ भित्रको पीडा

July 17, 2025 at 07:59 AM

काठमाडौं– अभिनेत्री वर्षा सिवाकोटीका लागि अहिलेको समय भनेको दिन दुई गुना, रात चार गुना झैँ भएको छ । उनी एकपछि अर्को गर्दै फिल्ममा जोडिने क्रम जारी छ । भरखरैमात्र उनी कृषा चौलागाईँको फिल्म ‘जहाजैमा’ मा अनुवन्धित भएकी छिन् । त्यसो त वर्षा फिल्ममा जति नै व्यस्त भए पनि म्युजिक भिडियोलाई पनि समय दिन छाड्दिनन् । उनले भर्खरै गायक खेम सेन्चुरी तथा द भ्वाइस अफ नेपाल सीजन–६ का विजेता प्रोसेस पाण्डेको गीत ‘उपहार’ को म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । वर्षाले गायक सेन्चुरीसंग पहिलो पटक सहकार्य गरेकी हुन् । वर्षाले खेमसंग ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...