‘एक्टिङ स्टार’मा सृजना र विवेकको हृदयविदारक प्रेम कथा

July 17, 2025 at 07:57 AM

काठमाडौं – एपीवान एचडी टेलिभिजनमा प्रसारण भइरहेको रियालिटी शो ‘एक्टिङ स्टार’ मा हालै प्रस्तुत गरिएको एक मार्मिक प्रदर्शनले दर्शकको मन मात्र जितेन, स्टुडियोमा उपस्थित सबैलाई भावुक बनाउँदै केही समयका लागि छायाङ्कन नै रोक्न बाध्य बनायो। यो प्रस्तुति सृजना सुवेदी र विवेक पङ्गेनीको वास्तविक जीवनमा आधारित थियो, जसमा विवेकको ब्रेन क्यान्सर विरुद्धको सङ्घर्ष र सृजनाको अथाह […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...