हेर्नुहोस् ‘सिटामोल’को मर्मस्पर्शी गीतः ‘मुटुभित्र खिल छ हजुर’ |भिडियो

July 16, 2025 at 02:45 PM

काठमाडौं । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक भएको छ । सिनेमाको बुधबार सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मासहित संगीतबार बाबुल गिरी पनि भिडियोमा देखिएका छन् । संगीतकार बाबुल गिरीको संगीत तथा स्वर रहेको गीतको शब्द रचना गोविन्द भट्टले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...