‘सिटामोल’ को गीतः बाबुलको गीतमा सुनमा सुगन्ध भर्न सफल सौगात र बेनिशा

July 17, 2025 at 10:20 AM

काठमाडौं– यही साउन २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘सिटामोल’ को नयाँ गीत बुधवार सार्वजनिक भयो । ‘मुटु भित्र खिल छ’ बोलको यो मर्मस्पशी गीत अहिले दर्शक तथा स्रोतामाझ लोकप्रिय बन्दैछ । गीतका शब्द तथा संगीत त दर्शकलाई मार्मिक लागेकै थियो, अभिनेता सौगात मल्ल तथा अभिनेत्री बेनिशा हमालले गरेको अभिनयले गीतमा सुनमा सुगन्ध भर्ने काम गरेका प्रतिक्रिया आइरहेका छन् । बाबुल गिरीको स्वर, संगीत तथा संगीत संयोजनमा तयार भएको यो गीतका शब्दहरु गोविन्द भट्टले रचना गरेका हुन् । फिल्मको यो गीतमा बाबुल गिरीलाई पनि सारंगी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...