ल्होत्से मलको बाहिरी भागमा ६० फिट अग्लो ‘बलिदान’को पोस्टर राख्दै देशव्यापी प्रचार सुरु

July 17, 2025 at 12:50 PM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी वडादशैंको फूलपातीको रिलिज हुने सिनेमा ‘बलिदान’को विशाल साइजको पोस्टर सार्वजनिक गरिएको छ । यो सिनेमाको ६० फिट अग्लो र १६ फिट चौडाइको पोस्टर बिहीबार काठमाडौंको गोङ्गबु बसपार्कस्थित ल्होत्से मलको बाहिरी भागमा राखिएको हो । यो पोस्टरले सिनेमाको भाव, शैली र उद्देश्यको स्पष्ट चित्र प्रस्तुत गर्दै दर्शकको ध्यान खिच्न सफल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...