‘बलिदान’ को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान प्रारम्भ

July 17, 2025 at 02:32 PM

काठमाडौं – यस पटकको बडादशैँको फूलपातिको भव्यतासँगै रिलिज हुने तयारीमा रहेको बहु प्रतीक्षित नेपाली फिल्म ‘बलिदान’ को विशाल साइजको नयाँ पोस्टर सार्वजनिक गरिएको छ । ६० फिट अग्लो र १६ फिट चौडाइको यो पोस्टर बिहीवार काठमाडौंको गोङ्गबु बसपार्कस्थित ल्होत्से मलको बाहिरी भागमा राख्दै सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको पोस्टरले फिल्मको भाव, शैली र उद्देश्यको एक स्पष्ट चित्र प्रस्तुत गर्दै दर्शकको ध्यान खिच्न सफल भएको छ । पोस्टरमा रगतले लतपतिएका, घाइते र क्रुद्ध मुद्रामा देखिएका अभिनेता समीर भट्ट एक विशालकाय मानव आकृतिमाथि भालाजस्तो देखिने अस्त्र प्रयोग गर्दै आक्रामक रूपमा प्रस्तुत छन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...