काठमाडौं – सिनेमा‘बलिदान’को विशाल साइजको नयाँ पोस्टर सार्वजनिक गरिएको छ। ६० फिट अग्लो र १६ फिट चौडाइको यो पोस्टर बिहीबार काठमाडौंको गोङ्गबु बसपार्कस्थित ल्होत्से मलको बाहिरी भागमा राख्दै सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएको पोस्टरले सिनेमाको भाव, शैली र उद्देश्यको एक स्पष्ट चित्र प्रस्तुत गर्दै दर्शकको ध्यान खिच्न सफल भएको छ। पोस्टर सार्वजनिकसँगै निर्देशक सन्तोष सेनले यो …
‘बलिदान’को ६० फुट अग्लो पोस्टर सार्वजनिक Read More »
The post ‘बलिदान’को ६० फुट अग्लो पोस्टर सार्वजनिक first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...