मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेहनतको परिणामले आत्मविश्वासमा वृद्धि हुनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। कार्यक्षेत्रमा नयाँ कार्यको प्रस्ताव आउनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिस्थितिवस खर्चमा वृद्धि हुनेछ। आशा देखाउनेहरूको भरपर्दा […]
The post आज–०२ साउन २०८२ शुक्रवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...