भिडियोबाट चलचित्र निर्देशनमा माइकल, राम नाम सत्यको घोषणा

January 25, 2024 at 03:41 PM

काठमाडौँ।सयौँ म्युजिक भिडियोका निर्देशक माइकल चन्द अब चलचित्र निर्देशकका रूपमा दर्शकमाझ आउने भएका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘राम नाम सत्य’मार्फत माइकल निर्देशनमा डेब्यू गर्न लागेका हुन् । चलचित्रमा उनकै कथा हुनेछ । चलचित्रमा प्रकाश शाह, उपेन्द्र शाही र राज कटुवालको लगानी हुनेछ । चलचित्रको सार्वजनिक थिम पोस्टरमा एउटा ठुलो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...