यस्ताे छ ‘रियाल रिङ्गेट’ को ट्रेलर

July 18, 2025 at 06:09 AM
1 min read

काठमाडौँ- फिल्म ‘रियाल रिङ्गेट’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा वैदेशिक रोजगारीको सिलसिलामा नेपाली युवाले भोग्नुपरेका विभिन्न कठिनाइ प्रस्तुत गरिएको छ। बिदेसिने क्रममै आतंकवादीको सामूहिक बन्दीमा परेका नेपाली कामदारहरूको दृश्य पनि देखाइएको छ। उनीहरूकै कब्जामा रहेको बेला एक पीडितले नेपालमा पठाएको भिडियो सन्देश टेलिभिजनमासमेत प्रसारण भइरहेको देख्न सकिन्छ। फिल्ममा उक्त भूमिकामा अभिनेता प्रमोद चौलागाईं छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...