६० फिट अग्लाे पोस्टर सार्वजनिक गर्दै प्रचार अभियानमा फिल्म ‘बलिदान’

July 18, 2025 at 05:27 AM
1 min read

काठमाडौँ- फिल्म ‘बलिदान’ को पोस्टर सार्वजनिक भएको छ। ६० फिट अग्लाे र १६ फिट चौडाइ भएको पोस्टर बिहीबार गोंगबु बसपार्कस्थित ल्होत्से मलको बाहिरी भागमा राख्दै सार्वजनिक गरिएको हो। पोस्टरमा फिलमका मुख्य कलाकार अभिनेता समीर भट्ट रगतले लतपतिएका, घाइते र क्रुद्ध मुद्रामा देखिएका छन्। एक विशालकाय मानव आकृतिमाथि भालाजस्तो देखिने अस्त्र प्रयोग गर्दै उनी आक्रामक रूपमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...