काठमाडौं– नयाँ नेपाली फिल्म ‘परिवार’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा शुभमुहूर्त गर्दै निर्माण पक्षले शुक्रवार यो फिल्म निर्माणको घोषणा गरेको हो । मदन थापाको निर्देशन रहने फिल्मको शुभमुहूर्तसँगै छायाकंन सुरुवात गरिएको छ । यो फिल्मको अधिकांश छायाकंन काठमाडौंमा हुनेछ भने केही दृश्य उपत्यका बाहिर छायांकन गर्ने निर्माण पक्षले जानकारी दिएको छ । निर्देशक थापाले यसअघि फिल्म ‘बाटोः रोड टू डेथ’ निर्देशन गरेका थिए । थापाले भदौ २७ गते रिलिज हुने फिल्म ‘अभिमन्युः च्याप्टर–१’ मा क्रिएटिभ निर्देशकको रुपमा समेत काम गरेका छन् । फिल्म ‘परिवार’ को अनाउन्समेन्ट पोस्टरमा चार जना व्यक्ति छन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...