काठमाडौं– विगत दुई दशकदेखि फिल्म अध्यापन गर्दै आएको अस्कर इन्टरनेशनल कलेजले फिल्म साक्षरता अभियान (फिल्म लिटरेसी क्याम्पेन) सञ्चालन गर्ने भएको छ । कलेजले एक प्रेस विज्ञप्ती जारी गर्दै यही साउन ४ गते आइतवार फिल्म साक्षरता अभियान सञ्चालन गर्ने जनाएको छ । कलेज परिसरमा हुने एक दिने साक्षरता अभियानमा निर्देशन, पटकथा लेखन, अभिनय, छायांकन आदि विधाका आधारभूत कुराहरू सिकाइने प्रधानाध्यापक रामराजा दाहालले बताएका छन् । आइतवार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म साक्षरता अभियानमा कलेजका विद्यार्थीद्वारा बनाइएका केही उत्कृष्ट फिल्मसमेत प्रदर्शन हुनेछन् । कार्यक्रममा फिल्मप्रति इच्छुक नयाँ पुस्ताका सय जनाभन्दा बढीको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...