‘रियाल रिङ्गेट’ को ट्रेलर सार्वजनिक, सिरिङ्ग पार्ने दृश्यहरू

July 18, 2025 at 05:15 AM

काठमाडौं – यही साउन १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। साउन सङ्क्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको ट्रेलरमा नेपाली युवाहरूले अपनाउन बाध्य वैदेशिक रोजगारी र त्यस क्रममा भोग्नुपर्ने विभिन्न कठिनाइहरू देख्न सकिन्छ। ट्रेलरका केही दृश्यहरू शिरिंग पार्ने खालका छन्। ती दृश्यले आतङ्ककारीद्वारा सामूहिक बन्दी बनाइएका तथा कब्जामा परेका नेपाली कामदारहरू को अवस्था झल्काउँछन्। त्यस्तै, फिल्मका अभिनेता प्रमोद चौलागाईंले कब्जामा रहँदै नेपाल पठाएको भिडियो सन्देश टेलिभिजनमा प्रसारण हुँदै गरेको दृश्य पनि देख्न सकिन्छ। ट्रेलर सार्वजनिक भएपश्चात्, फिल्मका निर्देशक विभोर पोखरेल ले ‘रियाल रिङ्गेट’ हरेक ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...