अरुणिमासँगको सम्बन्ध विच्छेदपछि कांग्रेस नेता युवराज नयाँ प्रेममा ?

July 18, 2025 at 05:14 AM

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता युवराज श्रेष्ठ फेरि एकपटक सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । पूर्व श्रीमती तथा अभिनेत्री अरुणिमा लम्सालसँगको विवाह तथा त्यसपछिको डिभोर्सको चर्चा सेलाउन नपाउँदै अहिले आएर युवराजका दुई वटा टिकटक भिडियोले नयाँ प्रेम सम्बन्धको संकेत दिएको चर्चा छ । गत वैशाखमा अभिनेत्री लम्सालसंग सम्बन्ध विच्छेद भएको भए पनि हालै सार्वजनिक दुई भिडियोले उनको व्यक्तिगत जीवनमा फेरि नयाँ मोड आएको देखाएको छ । पहिलो भिडियोमा ‘छातीभित्र मुटु मेरो, ढुकढुकीमा तिमी’ भन्ने रोमान्टिक गीतको साथमा युवराजको गालामा एक महिलाको मेहेन्दीले रङिएको हात सुम्सुम्याउँदै गरेको देखिन्छ । यो दृश्यले धेरैलाई चकित ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...