अस्कर कलेजमा चलचित्र साक्षरता कार्यशाला आयोजना हुँदै

July 18, 2025 at 05:07 AM

काठमाडौं – नेपालमा दुई दशकभन्दा लामो समयदेखि चलचित्र शिक्षामा अग्रणी भूमिका खेल्दै आएको अस्कर इन्टरनेसनल कलेजले आगामी साउन ४ गते आइतबार एक विशेष फिल्म साक्षरता अभियान सञ्चालन गर्ने भएको छ। कलेज परिसरमै आयोजना हुने यस एक दिवसीय कार्यशालामा चलचित्र निर्माणका विभिन्न पाटाबारे आधारभूत ज्ञान प्रदान गरिनेछ। कलेजका प्रधानाध्यापक रामराजा दाहालका अनुसार, यस अभियानमा निर्देशन, पटकथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...