अन्तरजातीय प्रेमकथामा फिल्म ‘जदौ’ बन्ने, मुख्य भूमिकामा मुकुन र नीति

July 18, 2025 at 08:02 AM
1 min read

काठमाडौँ- अन्तरजातीय प्रेम कथामा आधारित फिल्म ‘जदौ’ निर्माण हुने भएको छ। फिल्म काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा बन्न लागेको हो। अन्धविश्वास र कुरीतिबीच नेपाली समाजमा देखिने घटनाक्रम र विषयवस्तुलाई समेटेर मनोरञ्जनात्मक शैलीमा ‘जदौ’ बनाउन लागेको निर्देशक लिम्बूले बताए। फिल्ममा हामीले अन्तरजातीय प्रेम र उनीहरूको दाम्पत्य जीवनको संघर्षदेखाउने छौँ। तपाईं–हामीले समाजमा देख्ने घटनाक्रमलाई नै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...