अस्कर कलेजमा फिल्म साक्षरता अभियान

July 18, 2025 at 06:31 AM
1 min read

काठमाडौं । दुई दशकदेखि फिल्म अध्यापन गर्दै आएको अस्कर इन्टरनेशनल कलेजले साउन ४ गते आइतबार फिल्म साक्षरता अभियान सञ्चालन गर्ने भएको छ । कलेज परिसरमा हुने एक दिने साक्षरता अभियानमा निर्देशन, पटकथा लेखन, अभिनय, छायांकन आदि विधाका आधारभूत कुराहरू सिकाइने प्रधानाध्यापक रामराजा दाहालले बताए । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म साक्षरता अभियानमा कलेजका विद्यार्थीद्वारा […]

The post अस्कर कलेजमा फिल्म साक्षरता अभियान appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...