साइबर ब्यूरो पुगे अभिनेता समिर भट्ट

July 18, 2025 at 06:50 AM

काठमाडौं– आउँदो बडादशैँको फुलपातिका दिन प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बलिदान’ लाई लिएर यतिबेला अभिनेता समिर भट्ट चर्चाको विषय बनेका छन् । फिल्मको नयाँ तथा विशाल साइजको पोस्टर सार्वजनिक पनि अहिले चर्चाको विषय बनेको छ । ६० फिट अग्लो तथा १६ फिट चौडाई आकार भएको उक्त पोस्टर साउने संक्रान्तिको अवसर पारेर बिहीवार गोँगबु बसपार्कस्थित ल्होत्स मलको बाहिरी भागमा राखिएसंगै फिल्मको चर्चा चुलिएको छ । यसैबीच, अभिनेता समिर भट्ट साइबर ब्यूरो पुगेको खबर बाहिरिएको थियो । अभिनेता भट्टले आफ्नो नामको फेक आइडीबाट सर्वसाधरणदेखि पत्रकार तथा कलाकारलाई समेत फ्रेण्ड रिक्वेस्ट पठाउँदै साथी बन्ने व्यक्तिविरुद्ध ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...