‘किस्ने कहाँ छ?’ नामक फिल्म बन्ने

July 18, 2025 at 12:08 PM
1 min read

काठमाडौँ- पछिल्लो समय नेपाली सिनेजगतमा नयाँ फिल्म निर्माणको क्रम तीव्र रूपमा बढिरहेको छ। दैनिकजसो नयाँ फिल्मको घोषणा भइरहेको छ। यसैबीच निर्देशक राजेन्द्र बस्नेतले पनि कमेडी जनरामा नयाँ फिल्म बनाउने भएका छन्। फिल्मको नाम ‘किस्ने कहाँ छ?’ राखिएको छ। फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै शुक्रबार फिल्मको औपचारिक घोषणा गरिएको छ। पोस्टरमा एउटा गाडी हिलो राेडमा रोकिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...