नयाँ फिल्म ‘किस्ने कहाँ छ ?’ को घोषणा

July 18, 2025 at 11:17 AM

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय नयाँ–नयाँ फिल्म निर्माणको क्रम तीव्र रूपमा बढिरहेको छ । लगभग दैनिक रूपमा नयाँ फिल्मको घोषणा भइरहेको छ । यसैबीच, निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा बन्ने नयाँ कमेडी जनरामा फिल्म ‘किस्ने कहाँ छ ?’ को औपचारिक घोषणा गरिएको छ । फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरिएको छ । थिम पोस्टरमा एउटा गाडी हिलो बाटोमा रोकिएर बाटोमा काम गर्दै गरेको मान्छेसंग कुरा गर्दै गरेको देख्न सकिन्छ । फिल्मको कथा, पटकथा र संवाद लेखक विनय राज पौडेलले तयार पारेका छन् । ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...