मदन थापाको निर्देशनमा ‘परिवार’को शुभमुहूर्तसहित छायांकन सुरु

July 18, 2025 at 10:20 AM

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक मदन थापाले दोस्रो सिनेमा ‘परिवार’को निर्माण घोषणा गरेका छन् । निर्देशक थापाको गत वर्ष प्रदर्शनमा आएको सिनेमा ‘बाटोः रोड टू डेथ’बाट निर्देशनमा राम्रो सम्भावना देखाएका थिए । यो सिनेमाको आज शुक्रबार शुभमुहूर्त गर्दै छायांकन पनि सुरु गरिएको छ । यो सिनेमाको अधिकांश छायांकन करिब एक महिनाको सेड्युलमा काठमाडौं उपत्यकाभित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...