‘रियाल रिंगेट’ ट्रेलरमा खाडी पीडाको कथा, सहकारी ठगीको चोट

July 18, 2025 at 09:51 PM

काठमाडौं । यही साउन १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रियाल रिंगेट’को ट्रेलर सार्वजनिक गरिएको छ । साढे तीन मिनेटभन्दा लामो ट्रेलरमा रोजगारीको समस्याले खाडी मुलुक जानुपर्ने नेपाली युवाहरूको बाध्यता र विदेशमा उनीहरूले भोग्नुपरेको चरम यातनालाई मर्मस्पर्शी ढंगबाट देखाइएको छ । ट्रेलरले सहकारी ठगीको कथामा पनि चलचित्र आधारित रहेको खुलासा गर्छ । ट्रेलर सार्वजनिक भएपश्चात्

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...