‘जदौ’ को टाइटल अनावरण, भदौमा छायांकन

July 18, 2025 at 09:48 PM

काठमाडौं । चलचित्र ‘जदौ’ निर्माणको औपचारिक घोषणा गरिएको छ । काठमाडौंमा आयोजित ‘जदौ’ निर्माण घोषणा कार्यक्रममा कलाकारहरू मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने र सन्ध्या श्रेष्ठले प्रीति कौर लिखित गीत वाचन गर्नुभएको थियो । दिनेश डिसीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित कविता ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन…’वाचन गर्दै ‘जदौ’ को टाइटल अनावरण गर्नुभएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...