मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मान सम्मानमा वृद्धि हुनेछ। दुविधामा परेर कुनै निर्णयमा नपुग्नुहोस्। अधिकारीहरूबाट प्रशंसा पाइएला। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। चिताएका काम सम्पादन गर्नमा […]
The post आज–०३ साउन २०८२ शनिवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...