मुम्बई(एजेन्सी) । फिल्ममा आफ्नो परफेक्ट कमिङ टाइमिङका लागि प्रख्यात कलाकार फिश वेंकटको निधन भएको छ । उनको ५३ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । मृगौला फेल भएपछि उनी केही दिन अघि अस्पताल भर्ना गरिएका थिए । उनको परिवार मृगौला प्रत्यारोपणको लागि दाताको खोजीमा थिए । उनी आइसियुमा भर्ना […]
The post तेलुगु अभिनेता फिशको निधन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...