काठमाडौं । नयाँ संस्करणको ‘मिस एण्ड मिसेस गुरुङ’ सुरु भएको छ । गुरुङ समुदायको संस्कृति, परम्परा संरक्षण तथा नारी सशक्तिकरणको उद्देश्यसहित आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को शुभारम्भ शुक्रबार राजधानीमा भएको हो । कार्यक्रमको प्रमुख अतिथिको रूपमा कृषि मन्त्री रामनाथ अधिकारीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य, अभिनेता […]
The post मिस एण्ड मिसेस गुरुङ सुरु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...