‘जनै हराएको मान्छे’ को टीजर युट्युब ट्रेन्डिङमा, दर्शकमाझ बढ्यो प्रतीक्षा

July 20, 2025 at 06:41 AM

काठमाडौं– आगामी भदौ ६ गते रिलिज हुने नयाँ नेपाली फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ को आधिकारिक टीजरले युट्युबको ट्रेन्डिङ सूचीमा प्रवेश गर्दै चौथो स्थानमा आफूलाई स्थापित गर्न सफल भएको छ । गत मंगलवार सार्वजनिक भएको टीजरले छोटो समयमै दर्शकमाझ लोकप्रियता हासिल गर्दै चर्चा बटुलिरहेको छ । यो समाचार तयार पार्दासम्म टिजरले १३ लाख ६ हजारभन्दा बढी भ्युज र ६ हजार ५ सयभन्दा बढी लाइक्स प्राप्त गरिसकेको छ । सार्वजनिक भएको पहिलो दिनमै १० लाख भ्युज पार गर्दै टीजरले फिल्मप्रति दर्शकको तीव्र उत्सुकता र सकारात्मक प्रतिक्रियालाई प्रमाणित गरेको छ । युट्युब कमेन्टहरूमा दर्शकहरूले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...