‘गुन्यु चालो : द ड्रेस’को गीत ‘म फूल हुँ कि काँडा’ कस्तो छ

July 20, 2025 at 09:35 AM

रंगखबर, काठमाडौँ: चलचित्र ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक भएको छ । ‘म फूल हुँ कि काँडा’ बोलको गीत निर्माणपक्षले आज एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरेको हो । लेखु सहयात्रीको शब्दरचना रहेको गीतमा मनिषा पोखरेलको स्वर छ । संगीत लेखु सहयात्रीकै रहेको छ । गीतले आफूभित्र पनि प्रेमिल मन रहेको र माया गर्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...