‘सिटामोल’ र ‘मोहर’ दुबैका लागि उत्साहित छु, कुनै एक फिल्म छान्न सक्दिन’: बेनिशा हमाल, अभिनेत्री

July 20, 2025 at 12:23 PM

काठमाडौं– चितवनमा जन्मिएकी अभिनेत्री बेनिशा हमालको मनोरञ्जन यात्रा यात्रा रेडियो जक्कीको रुपमा प्रारम्भ भएर मोडलिङहुँदै फिल्मसम्म आइपुगेको हो । यतिबेला त उनी एउटा नयाँ फिल्म ‘द ब्लू लाइट्स’ मार्फत कार्यकारी निर्मात्रीसमेत बनिसकेकी छिन् । प्रशन्न पौडेलको निर्देशनमा बनेको फिल्म ‘स्वर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गर्ने यी अभिनेत्रीले बायो पिक ‘द ब्लाइन्ड रक्स’ ट राष्ट्रिय अवार्डसमेत जित्न सफल भएकी छिन् । यतिबेला बेनिशा आफ्ना दुई नयाँ फिल्म ‘मोहर’ तथा ‘सिटामोल’ साउन २३ गते शुक्रवार अर्थात एकै दिन प्रदर्शनमा आउने भएपछि दौडधूपमा व्यस्त छिन् । यही विषयमा केन्द्रित रहँदै कलाकर्मी संवाददाता अरुणा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...