काठमाडौं । नेपाली रजतपटमा चलचित्र ‘विजयपथ’मार्फत पाइला चाल्नुभएकी अभिनेत्री पवित्रा आचार्य हाल कास्टिङ निर्देशकको भूमिकासम्म पुग्दै आफ्ना क्षमताको विस्तार गर्नुभएको छ । निखिल उप्रेती, सुशील क्षेत्री र सञ्चिता लुइँटेलजस्ता स्टारकास्टहरूसँग डेब्यु गर्ने अवसर पाउनुभएकी आचार्य अभिनयसँगै अन्य विधामा पनि सक्रिय रहँदै आउनुभएको छ । चलचित्र ‘विजयपथ’पछि उहाँले ‘महानायक’ राजेश हमालसँग चलचित्र ‘राजनीति’मा अभिनय गर्नुभयो ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...