‘कोशेढुङ्गा’ टिमले ल्यायो तीज गीत ‘नत्रभने जिन्दगी व्यर्थ छ’

July 21, 2025 at 07:49 AM
1 min read

काठमाडौँ- फिल्म ‘कोशेढुङ्गा’ टिमले तीज गीत ‘नत्रभने जिन्दगी व्यर्थ छ’ सार्वजनिक गरेको छ। फिल्मकाे पहिलो गीत भन्दै टिमले तीज गीत सार्वजनिक गरेको हो। तीज पर्वकै अवसरमा फिल्म आगामी भदौ १२ मा  प्रदर्शन हुनेछ। गीतको भिडियोमा फिल्मका कलाकार सुरक्षा पन्त, नीति शाह, ऋचा शर्मा, मन्जिल कुमार, दिनेश काफ्ले र स्नेहा जोशीको नृत्य देख्न सकिन्छ।  गीत र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...