काठमाडौं– अभिनेत्री वर्षा राउत तथा अभिनेता तथा आर्थिक विश्लेषक सञ्जोग कोइराला अहिले एकसाथ हाँसि–खुशी समय बिताइरहेको देखिन्छ । यो जोडि सार्वजनिक समारोहमा पनि सँग–सँगै देखिन्छ । केहि सयम अगाडि दुवैको सम्बन्धलाई लिएर विभिन्न टिका–टिप्पणी हुन्थ्यो, तर अब ती सम्पूर्ण टिका–टिप्पणी केवल एउटा गसिपको विषय मात्र हो भन्ने कुरा दुवैले प्रमाणित गरिदिएका छन् । सञ्जोग अहिले अभिनय क्षेत्रमा छैनन् । उनी अहिले सोसल मिडियासहित विभिन्न प्लेटफार्महरुमा आर्थिक विश्लेषकको रुपमा सक्रिय भैरहेका छन् । उनले आर्थिक विषयमा विभिन्न जानकारीसहितका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । वास्तवमा हालै वर्षाले ‘तिम्रो मन त चक्कु छुरी…’ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...