कडा नियमसंगै आध्यात्मिकतामा नतमस्तक भएकी अभिनेत्री सञ्चिता लुइँटेल

July 21, 2025 at 06:17 AM

काठमाडौं– अभिनेत्री सञ्चिता लुइँटेल अभिनयमा जति पोख्त छिन्, उनी आध्यात्मिकतामा पनि उत्तिकै झुकाव राख्छिन् । अर्को शब्दमा भन्नु पर्दा उनी धार्मिक स्वभावकी छिन् । अभिनेत्री लुइँटेल विभिन्न समयमा तीर्थ, व्रत तथा धर्म–कर्मप्रति नतमस्क भएको देखिन्छ । उनी वर्षका दुई समयमा निकै नै धार्मिक बन्छिन् । पहिलो महिनाको साउन । यो भगवान शिवको महिनामा यी अभिनेत्री धर्म–कर्ममा लीन हुन्छन् । उनलाई साउन महिना अति नै रमाइलो लाग्ने आफ्नै कारण छ । पहिलो कारण त मौसमका दृष्टिकोणले पनि यो महिना उनलाई मनपर्छ । पानी पर्ने भएकाले धेरै गर्मी हुँदैन, जाडो त ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...